भरतपुर महानगरपालिकाको  प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै , रेनु पछ्याउँदै

भरतपुर महानगरपालिकाको  प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै , रेनु पछ्याउँदै

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन। भरतपुर महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ । ५५ मत गणना सकिँदा सुवेदीले २३ मत पाएका छन् भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १९ मत पाएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ मत पाएका छन् ।