भरतपुरमा १५० मत गन्दा एमालेका सुवेदीले बढाए मतान्तर

भरतपुरमा १५० मत गन्दा एमालेका सुवेदीले बढाए मतान्तर

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । भरतपुर चितवनको भरतपुरमा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन्।

१५० मत गणना हुँदा सुवेदीले ६६ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले ५१ मत ल्याएकी छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन्।