भरतपुर महानगरमा विजयको अग्रता कायमै, रेणु पछ्याउँदै ,हेर्नुहोस ताजा मतपरिणाम

भरतपुर महानगरमा विजयको अग्रता कायमै, रेणु पछ्याउँदै ,हेर्नुहोस ताजा मतपरिणाम

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् ।

मेयरमा

विजय सुवेदी (एमाले) : ६६
रेनु दाहाल (माओवादी) : ५१
जगन्नाथ पौडेल (स्वतन्त्र) : १३

उपमेयरमा

चित्रसेन अधिकारी (काङ्ग्रेस) :५७
हिमला गुरुङ्ग (राप्रपा) :४५

वडा अध्यक्षमा

शुक्र श्रेष्ठ (एमाले) ; ६५
केशव महर्जन (रुख) : ५९