पर्सा । पर्साका वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनमा साझा उम्मेदवार राजेश मान सिंहले अग्रता लिएका छन् । जनता समाजवादी पार्टीका नेताबाट उम्मेदवार बनेका सिंहले ७९ मतकाम साथ अग्रता लिएका हुन् ।
नेकपा एमालेबाट एमाले–लोसपा साझा उम्मेदवार विजय सरावगीले ५३ मतका साथ सिंहलाई पछ्याइरहेका छन् । उपमेयरमा काँग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार रहेका इम्तियाज आलमले ३९ मतसहित सुरुवाती अग्रता लिएका छन् ।
उनलाई लोसपाबाट एमाले–लोपसाका साझा उम्मेदवार पुरुषोतम लाल झाले १२ मत ल्याएर पछ्याइरहेका छन् ।
प्रतिक्रिया