भरतपुर । चितवनको भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन्।
९५० मतगणना सकिँदा दाहालले ३७४ मत पाएकी छन्। एमालेका उम्मेदवार विजय सुवेदी ७० मतले पछि परेका छन्। उनले ३०४ मत ल्याएका छन्।
कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२४ मत ल्याएका छन्।
प्रतिक्रिया