काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता निरन्तर कायम राखेका छन्।
निर्वाचन आयोगले केहीबेरअघि सार्वजनिक गरेको मतपरिणाम अनुसार वडा नम्बर १, २, ३, ४ र ३२ वडाको २२९० मत गन्दा बालेन शाहले ७६८ मत पाएका छन्।
दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार केशव स्थापितले ५५० मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ४२१ मत पाएकी छन्। स्थापितले २४ र सिंहले १८ प्रतिशत मत पाएका छन्।



प्रतिक्रिया