काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।
सत्तारुढ दलहरुबीच भएको भागवण्डा अनुसार गठबन्धनबाट राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको हो ।
बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।
प्रतिक्रिया