बेलायती राजदूतद्वारा प्रधानमन्त्री ‘प्रचण्ड’ सँग शिष्टाचार भेट

बेलायती राजदूतद्वारा प्रधानमन्त्री ‘प्रचण्ड’ सँग शिष्टाचार भेट

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा दुईपक्षीय दौत्य सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

उहाँहरूबीच दुई देशबीच रहेको पुरानाे सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल केन्द्रित थियो ।