प्रधानमन्त्री प्रचण्डसँग प्रदेश प्रमुखहरुको सामूहिक भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग प्रदेश प्रमुखहरुको सामूहिक भेटवार्ता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रदेश प्रमुखहरूले भेट गर्नुभएको छ ।

आज (बुधबार) प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।