चितवन–२ मा रवि लामिछाने अत्यधिक मतान्तरले निर्वाचित

चितवन–२ मा रवि लामिछाने अत्यधिक मतान्तरले निर्वाचित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चितवन–२ को उपनिर्वाचनमा रास्वपाका रवि लामिछाने अत्यधिक मतले निर्वाचित भएका छन् ।

उनले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । ७८ हजार २ सय ७७ मत गणना सम्पन्न हुँदा लामिछाने भारी मतले निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ११ हजार २ सय ५१ मत ल्याएका छन् । यस्तै, एमालेका रामप्रसाद न्यौपाने १० हजार ९ सय ३५ मत ल्याएका छन् ।