नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश

नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। भुटानलाई पराजित गर्दै बंगलादेश साफ महिला यु-२० च्याम्पियनसिपको अंक तालिकामा फेरि शीर्ष स्थानमा उक्लिएको छ।

बिहीबार सम्पन्न खेलमा बंगलादेश ३-० ले विजयी भएको हो। बंगलादेशको यो लगातार चौथो जित हो।

जितसँगै शीर्ष स्थानमा फेरि फर्किएको बंगलादेशले १२ अंक पुर्याएको छ। समान खेलबाट ९ अंक बटुलेको नेपाल दोस्रो स्थानमा छ।