अनामनगरमा रु ६५ मा खाना खुवाउने हाम्रो खाना घरका सञ्चालक नारायणप्रसाद शर्माको पत्रकार सम्मेलन’ शीर्षकमा प्रकाशित समाचारको सम्बन्धमा खण्डन

अनामनगरमा रु ६५ मा खाना खुवाउने हाम्रो खाना घरका सञ्चालक नारायणप्रसाद शर्माको पत्रकार सम्मेलन’ शीर्षकमा प्रकाशित समाचारको सम्बन्धमा खण्डन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१६ साउन,काठमाडौँ । साझापेज डट कम अनलाइनमा प्रकाशित ‘अनामनगरमा रु ६५ मा खाना खुवाउने हाम्रो खाना घरका सञ्चालक नारायणप्रसाद शर्माको पत्रकार सम्मेलन’  शीर्षकमा प्रकाशित रिपोर्टर्स क्लब नेपालमा गरिएको पत्रकार सम्मेलनको प्रसारण सम्बन्धमा  चित्त नबुझाएर प्रेस काउन्सिल नेपाल मार्फत सम्बन्धित पक्षबाट खण्डन प्राप्त भएकोले यो खण्डन प्रकाशित गरिएको छ ।

आयोजकले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनको  प्रसारण मात्र हाम्रो मिडियाले गरिएको जानकारी गराउँदै  सोबाट कसैको व्यक्तिगत चरित्र र प्रतिष्ठामा आँच पुर्‍याउने भावनाबाट प्रेरित नभएको प्रष्ट पार्दछौं।

तथापि, सो कुरालाई लिएर  प्रेस काउन्सिल नेपाल मार्फत प्राप्त हुन आएको सम्बन्धित पक्षको यो खण्डन सामग्री हामीले जस्ताको तस्तै प्रकाशित गरेका छौं ।

साझापेज डट कम समाचार कक्ष

 

सम्बन्धित पक्षको खण्डन सामग्री जस्ताको तस्तै