स्टाइलिश डिजाइनसहित ‘अनर Pad X9a’ नेपाली बजारमा

स्टाइलिश डिजाइनसहित ‘अनर Pad X9a’ नेपाली बजारमा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । स्टाइलिश डिजाइनसहित ‘अनर Pad X9a’ नेपाली बजारमा उपलब्ध भएकाे छ । जबरजस्त फीचर र शक्तिशाली परफरमेन्स भएको यसले काम, पढाइ र रमाइलो सबैलाई सजिलो र स्मार्ट बनाउने अपेक्षा गरिएकाे छ ।

११.५ इन्चको ठुलो HONOR FullView Display, पातलो मेटल बडी, शक्तिशाली Snapdragon 685 (6nm) चिप र नयाँ MagicOS 9.0 सहित यो ट्याब्लेट चलाउन एकदमै स्मूथ रहेकाे छ।

त्यस्तै ८३०० mAh ब्याट्री र ३५W फास्ट चार्जिङले पढ्न, हेर्न, खेल्न वा काम गर्न सहज हुने छ ।

विद्यार्थी, कन्टेन्ट हेर्न मन पराउने वा धेरै काम एकैचोटि गर्ने सबैका लागि मिल्ने ट्याब्लेटका रूपमा अनर Pad X9a रहेकाे छ ।
२५ हजार ९९९ मा नजिकको Efix वा आधिकारिक मोबाइल पसलहरूबाट खरिद गर्न आग्रह गरिएकाे छ ।