रौतहट । रौतहट जिल्लाको बौधिमाई नगरपालिका बंकुलमा अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिद्वारा सञ्चालित निजी हस्पिटल ‘चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि., बंकुल’ ले सेवा सुरु गरेको छ। नगरपालिकाभित्र दर्ता भएको एकमात्र निजी हस्पिटलका रूपमा यसले स्थानीयवासीलाई गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य लिएको छ। हस्पिटलले सरकारी अस्पताल सरहको दररेटमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने, औषधिमा…