चर्चित सामाजिक अभियान्ता तथा हाम्रो नेपाल हामी नेपालीका अभियानका सम्योजक ज्ञानेन्द्र शाही कर्णाली प्रदेश पुगेका छन । उनले कर्णालीको समस्याहरु लिएर मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीलाई भेटेका छन । व्यवस्था फेरीए पनि कर्णालीका जनताको जीवनस्तर नफेरीएको भन्दै शाहीले मुख्यमन्त्रि शाहीसंग गुनासो पोखेका छन । सर्बहाराको जीवनस्तर उकास्न भन्दै विभिन्न परिवर्तनको ल.डाई ल.डेर मुख्यमन्त्रि बनेका शाहीले कर्णालीका…