सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले केन्द्र सरकारसँग प्रदेश सरकारको कुनै विवाद नरहेको बताउनु भएको छ । कोरोना सङक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आज कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सरोकारवालाहरुसँगको छलफलमा उहाँले केन्द्र सरकारसँग कुनै पनि विवाद नरहेको र समन्वयका लागि प्रदेश सरकार सदैव तयार रहेको बताउनुभयो । उहाँले प्रदेश…