प्रीय स्वेता धेरै धेरै माया अग्निलाई साक्षी राखेर ३३कोटि देवताको कसम खाएर एकअर्काको सुखदुःखमा साथ दिने भनेका थिएउ।तिमिले त त्यो कसम निभाएउ पनि मेरो सुखको घडी होस या दुखको घडी तिमी मेरो साथमा मेरो अन्तिम सास सम्म रहिरहेउ। मेरा यादमा जीवन जिउनु सजिलो पक्कै पनि भएन होला तिम्लाई मैले छाडे पनि जिवनमा आईपर्ने समस्याहरुले तिम्लाई…