काठमाडौं, २५ असार । मोडल गरिमा शर्मा रुदै टिकटकमा लाइभ आएकी छन । उनि रुदै आउनुको कारण भने चर्चित कार्यक्रम रजतपट रहेको छ । बिहिबार प्रशारण भएको रजतपट कार्यक्रममा मोडल दुर्गेश थापा र गरिमा शर्मा बीच टिकटकमा भएको एउटा खेलको भिडियोलाई गलत तरिकाले प्रशारण गरेको भन्दै गरिमा यतिबेला प्रकाश सुबेदी र रजतपट कार्यक्रमले गरेको गलत…