फस्टाउँदै भक्काको व्यापार

पूर्वका अधिकांश ठूला तथा साना बजारमा यतिवेला भक्काको व्यापार निकै फस्टाएको छ । चिसो मौसम शुरु भएसँगै ग्रामीण क्षेत्रको बजार होस् वा पूर्व–पश्चिम राजमार्गसँग जोडिएका चौक र बजारमा भक्काको व्यापार फस्टाएको हो । विशेषगरी पूर्वका आदिवासीको मौलिक परिकार रूपमा परिचित ‘भक्का’ को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको छ । विशेषगरी झापाको दमकदेखि जिल्लाको दक्षिणी…