जाजरकोटमै सुन्तला र जुनारको जुस उत्पादनको तयारी

जाजरकोटमै सुन्तला र जुनारको जुस उत्पादनका लागि गृहकार्य शुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुन्तला जोन) जाजरकोटको सहयोगमा रातो पाण्डा कृषि सहकारी संस्था लिमिटेडले सदरमुकाममा जुस उत्पादन कार्य शुरु गर्न लागेको हो । सुन्तला र जुनारको लागि भे¥या, कुशे, नलगाड र छेडागाड पकेट क्षेत्रको रुपमा रहेको छन् । जिल्लाको कुशे गाउँपालिकाको दम्दाला, डाँडागाउँमा…