जनभावनाअनुसार काम गर्न सरकारलाई सुझाव

दमौली, १३ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले जनभावनाअनुसार काम गर्न सरकारलाई सुझाव दिनुभएको छ । नेपाली काँग्रेस बन्दीपुर गाउँ समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले चुनावमा गरिएका प्रतिबद्धताबमोजिम काम गर्न सरकारलाई सुझाव दिनुभएको हो । “देशमा आर्थिक समृद्धि हुन्छ, देश विकास हुन्छ भनेर जनताले कम्युनिष्ट पार्टीलाई पत्याएका हुन्, तर…