चन्द्रौटा, ९ असोज । तीन दिनदेखि बेपत्ता हुनुभएका कृष्ण पौडेलको श व आज फेला परेको छ । बुधबार कपिलवस्तुको वाणगङ्गा नगरपालिका कोइली खोलामा आएको बाढीले विद्युत् कार्यालय जितपुरको जीप बगाएको थियो । जीपमा सवार छमध्ये तीन जना पौडेर बाँच्न सफल भएका थिए भने दुई जनाको यसअघि शव फेला परेको थियो । बेपत्ता पौडेलको शव कपिलवस्तु…