काठमाडौँ, ८ असोज । राष्ट्रिय शहीद तथा शान्ति स्मारक निर्माणस्थल गोकर्णमा बनाउन लागिएको घुन्सा स्मृति स्मारकमा विभिन्न जातका वृक्षरोपण गरिएको छ । पूर्व वन तथा भू संरक्षण राज्यमन्त्री गोपाल राई लगायत वन एवं वातावरण संरक्षण क्षेत्रका दुई दर्जन संरणविद्को २०६४ साल असोज ७ गते ताप्लेजुङ जिल्लाको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।…