गलेश्वर, ८ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बाढीपहिरोले अस्तब्यस्त भएका सुन्दर झरना र तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ । पर्यटक अनुकूलका पूर्वाधारको अभावमा ओझेल परेका रुप्से, नारच्याङ र महभीर झरनाका साथै भुरुङ तातोपानी, पाउद्धार तातोपानी, दोवाको सेकार र रातोपानी कुण्डको डिपिआरको काम शुरु गरिएको अन्नपूर्ण…