निसीखोला पहिरो पिडित: कुखुराको खोरमा बास

पहिरोले घरमा क्षति पु¥याएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका एक परिवार कुखुराको खोरमा आश्रय लिएर बस्दै आएका छन् । गत साउन ३१ गते राति माथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका हिराबहादुर बिकको परिवार अहिले कुखुराको खोरमा आश्रय लिएर बस्दै आएका हुन् । बिकको १४ वर्षीय छोरा वीरेन्द्र बिक र छ वर्षीय नाती…