गल्याङको समग्र विकासका लागि गुरुयोजना बनाइने

स्याङ्जा, ५ असोज । गल्याङ नगरपालिकाले नगरको समग्र विकासका लागि कृषि, वन र जडीबुटी खेतीको बारेमा गुरुयोजना बनाउने भएको छ । विकासका सम्भावना भएको क्षेत्रको पहिचान गरी नगरवासीलाई उत्पादनसँग जोड्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजित अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख भूपराज अधिकारीले नगरको समग्र विकासका लागि कृषि, वन र जडीबुटी खेतीको बारेमा गुरुयोजना बनाउन लागेको जानकारी दिनुभयो…