तिनधारा झरनामा रमाउँदै (फोटो फिचर)

काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना हेर्न जाँदै र झरना हेरेर आउँदै गरेका आन्तरिक पर्यटक । झरना प्रचारप्रसारको अभावले गर्दा ओझेलमा परेको स्थानीयवासी बताउँछन् । तस्वीर ः रोशन सापकोटा÷रासस काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरनामा रमाउँदै युवा । तस्बिर ः रोशन सापकोटा÷रासस काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरनामा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक…