जमुनावर्षा शर्मा पोखरा, ३१ भदौ । मुस्ताङ घरपझोङ–२ महेन्द्रसिंह लालचनलाई आलु उत्पादन गरेसँगै यसको बिक्रीको चिन्ता थियो । कोभिड–१९ का कारण उत्पादित आलुले बजार नपाउने हो कि भन्ने चिन्तामा रहनुभएका लालचन यतिबेला भने निकै खुशी हुनुहुन्छ । उहाँले उत्पादन गरेको करिब १५ मुरी आलु राम्रो मूल्यसहित पोखरा आइपुगेको छ । लालचनजस्तै अन्य किसान पनि उत्पादित…