काम गुमाएसँगै मामको समस्या पर्नेहरु यतिबेला नारायणी किनारमा धाउन थालेका छन् । नारायणी किनारमा भोकाहरुका लागि निःशुल्क खाना वितरण गर्न थालिएसँगै ज्याला मजदुरी गर्नेहरु भोक लागेसँगै नारायणी किनार जान थालेका हुन् । नियमित काम नपाएसँगै असङ्गठित क्षेत्रका मजदूरहरु भोक मेटाउन नारायणी किनारमा जाने गरेका छन् । भरतपुर महानगरपालिका–३ वेलचोकमा बसोबास गर्दै आउनुभएका विष्णु गुरुङ अहिले…