–धु्रबसागर शर्मा,म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिक र पुरातात्विक महत्वका खड्भवानी कोत परिसरका सम्पदा विकाससँग जोडिन थालेका छन् । समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको करीब ६०० वर्ष पुरानो आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वलाई उजागर गर्नका लागि वडा कार्यालयले धमाधम पूर्वाधार निर्माणका काम थालेपछि सम्पदा विकाससँग जोडिन थालेका हुन् । १५…