काठमाडौँ, १५ जेठ । नेपाल हस्तकला महासङ्घले विभिन्न अस्पताल र आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको सङ्क्रमण देखिएपछि महासङ्घले सङ्क्रमितको उपचारमा सहज पु¥याउने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको हो । महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपत्यकाका विभिन्न अस्पताल र आइसोेलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग…