राँझा, २ जेठ । तीव्रगतिमा फैलिएको कोरोना सङ्क्रमण रोकथामका लागि नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको होमआइसोलेशनमै स्वास्थ्य सेवा अभियानमा चिकित्सक सङ्घले साथ दिएको छ । नेपालगञ्जमा होम आइसोलेशनमा बसेका सङ्क्रमितको आत्मबल बढाउन घरमै स्वास्थ्य सेवा पु¥याउन जनप्रतिनिधले सञ्चालन गरेको अभियानलाई साथ दिँदै चिकित्सक सङ्घले होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई परामर्श दिन चिकित्सक परिचालन गरेको छ । नेपालगञ्जका…