कोरोना कहरसंगै लाखौले काठमाडौँ उपत्यका छोडे । त्यस्तै एक महिला टिपर चढेर आफ्नो घर जान लागेकी थिइन् । उनीसंग साना दुई छोराछोरी थिए । वाहिर ठूलो पानी परेको थियो । टिपरभित्र साना छोराछोरी मस्त निदाएका थिए । विहान पख उनको जिवनमा जे भयो त्यसपछि उनी उजाडिइन् । विहान पख उनी निदाउनै थालेकी थिइन् । उनको…