नेपाल गोल्डेन आइडल सिजन ७ को फाइनलमा ९ जना प्रतियोगी पुगेका छन् । यसरी फाइनल पुग्नेमा गायनतर्फ संखुवासभाका मदन लिम्बु, ललितपुरका सुमन लामा घिसिङ, खोटाङका किस्मत चाम्लिङ राई, काठमाण्डौँकी सुजिता योञ्जन रहेका छन् । यसैगरी नृत्यतर्फ झापाकी स्वस्तिका काफ्ले, कैलालीकी नेहारिका बोहोरा, बाँकेकी मनिषा परियार, दाङकी जेबिका रेउले, काठमाण्डौकी आकृती पोखरेल फाइनलमा पुगेका हुन् ।…