काठमाडौँ । नेपाली टिभी सिरियलमा संभवत सबै भन्दा चर्चित हुनु पर्छ 'मेरी बास्सै' । उक्त सिरियल मात्र चर्चित छैन त्यहाँ अभिनय गर्ने प्राय जसो कलाकारहरु पनि निक्कै चर्चित नै छन । मेरी बास्सैमा खेल्ने कलाकार मध्य एक हुन् पल्पसा डंगोल अर्थात चम्सुरी । उनलाई प्रायले चम्सुरी भनेर मात्र चिन्ने गरेका छन् । तर उनको वास्तविक…