पुर्वमा फेला परे स्वर सम्राट नारायण गोपालका गितहरु दुरुस्तै गाउने मानिस, गरिबीको कारण आफ्नो प्रतिभा लुकाएर बसेको भन्दै भावुक बने (भिडियो)

झापा, ३१ साउन । पुर्बबाट आजभोलि एकपछी अर्को सुमधुर आवाजले नेपाली गित सङ्गीतलाई धेरै माथि पुर्याउदै गरेको अवस्थामा फेरि एकपटक ४८ वर्षीय अमित कुमार राई मिडियामा आएका छन । जसको आवाजमा छुट्टै जादु रहेको पाइन्छ । स्व. स्वर सम्राट नारायण गोपालका गितहरु दुरुस्तै गाएर चर्चामा आएका उनमा अदभूत लुकेको प्रतिभा भेटिन्छ । घर पथरी सनिस्चरेमा…