कार्टुनमा भेटिएकी भनिएकी शिशुकी आमा रुदै स्पष्टिकरण दिन आइन मिडियामा, यस्तो रहेछ वास्तविकता (भिडियो)

काठमाडौं, २० साउन । गत साउन १२ गतेकाठमाडौँको कपन स्थित एक झाडीमा फालिएको अवस्थामा फेला परेको भनिएकी शिशु बालगृह कै मिलेमतोमा रचिएको प्रपन्च रहेको खुल्नमा आएको छ । केयर बालगृहका संस्थापक पुष्पा अधिकारीको मिलेमतोमा पैसा कमाउन कै लागि रचिएको कथा रहेको पुष्टि भएको छ । प्रारम्भिक अनुसन्धानमा शिशुको आमाको पनि मिलेमतो भएको खुले पनि आमा…