मोरङको रतुमाई सातमेडीस्थित जननेता स्वर्गीय मदन भण्डारीको घर संरक्षण र हेरचाहमा जीवन विताएका घनश्याम भण्डारीको परिवारलाई अन्तै सार्ने तयारी गरिएको छ। राष्ट्रपति विद्या भण्डारीको श्रीमानसमेत रहेका मदनको घर रेखदेख गर्दै आएका भण्डारी यति बेला निकै दुःखी छन्। भण्डारीको परिवारलाई मदनग्राम पूर्वाधार संरक्षण समितिले घर छाड्न भनेपछि उनी थप तनावमा परेका हुन्। ‘संस्थाले बोलाएपछि २०६३ सालमा…