जल तथा ऊर्जा आयोगको बैठक बस्न हम्मेहम्मे

काठमाडौँ, ११ कात्तिक (रासस) ः मुलुकको ऊर्जा तथा जलस्रोत क्षेत्रको समग्र नीति निर्माण गर्ने निकायका रूपमा रहेको जल तथा ऊर्जा आयोगले के काम गरिरहेको होला भन्ने आम जिज्ञासा हुन सक्छ । आयोगको नियमित काम त भइरहेको होला त्यो सबैलाई थाहा हुने विषय पनि रहेन । आयोगको बैठक बस्नै हम्मेहम्मे पर्ने गरेको तथ्य भने धेरैलाई थाहा…