बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ ः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीनरुपमा समाधान हुनेगरी पहल गरिने बताउनुभएको छ । शुक्रबार कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीनरुपमा समाधान हुनेगरी योजना बनाएर काम गरिने बताउनुभएको हो । [caption id="attachment_105560" align="alignnone" width="1246"] कर्णाली नदीका कारण आएको बाढीले क्षतिग्रस्त क्षेत्र कैलालीको…