‘अर्थतन्त्रको बलियो आधार कृषि क्षेत्र’

कृषि तथा पशुपक्षीमन्त्री महिन्द्र राय यादवले देशको अर्थतन्त्रको बलियो आधार कृषि क्षेत्र भएको बताउनुभएको छ । मन्त्रालयमा आज पदवहाली गरेपछि नवनियुक्त मन्त्री यादवले यस क्षेत्रलाई वैज्ञानिक ढङ्गबाट अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले महामारीका कारण अहिले विषम परिस्थिति रहेकाले किसानलाई सक्दो सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिँदै कृषि…