नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको १४औँ महाधिवेशनले कार्यकर्तामा अपूर्व उत्साह र ऊर्जा थपेको बताउनुभएको छ ।काठमाडौँ क्षेत्र नं ५ र नुवाकोटका वडा तथा पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको सम्मानमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले पार्टीको अधिवेशनले कार्यकर्तामा उत्साह र ऊर्जा थपेको बताउनुभएको थियो । “यो अधिवेशनको उत्साह र ऊर्जाले आउँदो निर्वाचनमा…