नेकपा (एकीकृत–समाजवादी) निकट खेलकुद महासङ्घ गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) निकट नेपाल खेलकुद महासङ्घ गठन गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो । नेकपा (एमाले) निकट उक्त महासङ्घ ३३६ सदस्यीय केन्द्रीय समिति रहेकामा ३०७ केन्द्रीय सदस्यले एकीकृत–समाजवादीको जनवर्गीय सङ्गठनका रूपमा उक्त महासङ्घमा रहने निर्णय गरेका हुन् । आगामी कात्तिक…