कांग्रेस नगर अधिवेशन : पाल्पाका नौ स्थानीय तहको निर्वाचन सकियो

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पा जिल्लाका दश स्थानीय तहमध्ये नौ स्थानीय तहको निर्वाचन सकिएको छ । जिल्लाका सातवटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ भने दुई पालिकामा निर्वाचन निर्वाचन भएको छ । एक पालिकामा निर्वाचन स्थगित भएको छ । रामपुर नगर कार्यसमितिको सभापतिमा पुन: नेत्रप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । मतदान प्रक्रियाबाट भएको…