नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा जिल्लामा पनि माहोल तातेको छ । जिल्ला अधिवेशनका लागि पनि आआफ्नै प्यानल घोषणा गरी चुनावी प्रचारप्रसार सुरु भएको छ । बैतडीमा दुई समूहले प्यानल घोषणा गरिसकेपछि यहाँ नयाँ नेतृत्वका लागि चुनाव हुने पक्का भएको छ । अधिकांश वडामा सहमतिमै नेतृत्व चयन गर्न सफल भएको बैतडी कांग्रेसले जिल्ला नेतृत्वका…