कांग्रेस १४ औँ महाधिवेशन: झापा गाउँपालिकाको सभापतिमा सागीरथ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत हुनुभएको छ । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो भएको हो । कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति भएको घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिनुभयो । “सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन गरियो”, उहाँले…