संविधान दिवस ः स्थानीय र प्रदेशका कानून नबन्दा जटिलता

सुदूरपश्चिम, १असोज(रासस)ः सबै तहका सरकारले आआफ्ना अधिकार प्रयोग गरेर शासन व्यवस्था सञ्चालन गर्दा भइरहेको संविधानको कार्यान्वयनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत हुँदै गएको छ । संविधानबमोजिम राज्य व्यवस्था सञ्चालनको अधिकार पहिलेको जस्तो सिंहदरबारमा सीमित नराखी स्थानीय र प्रदेश तहमा जानु संविधानको सबैभन्दा महत्वपूर्ण पक्ष मान्न सकिन्छ । जनताका आकाङ्क्षा पूरा गर्नका लागि निश्चित बाटो…