सङ्घीयताविरोधी लोकतान्त्रिक हुन सक्दैन : मुख्यमन्त्री राउत

जनकपुरधाम, ११ भदौ (रासस) : प्रदेश नं २ का मुख्यमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य लालबाबु राउत सङ्घीयता विरोधीका मतियार कहिल्यै पनि लोकतान्त्रिक हुन नसक्ने बताउनुभएको छ । जनता समाजवादी पार्टी नेपाल केन्द्रीय समितिद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय अभिमुखीकरणमा उहाँले अश्वासनै आश्वासनको पछि लाग्ने पनि प्रतिगामी भएको धारणा राख्नुभयो । मुख्यमन्त्री राउतले प्रदेश…