नेकपा (एकीकृत समाजवादी) ले जबज नै मान्ने

नवगठित नेकपा ९एकीकृत समाजवादी०ले जनताको बहुदलीय जनवाद ९जबज० का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ ।  नेकपा ९एमाले० बाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको दुई दिने बैठकले पार्टीको विधान पारित गरेको हो । एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । सो पार्टीको…