अमेरिकालाई सहयोग गर्ने अफगानीहरुलाई घर घरमा खोज्दै तालिबान

तालिबानले अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सेनासँग काम गर्ने मानिसको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रसंघको एउटा गोप्य दस्तावेजमा भनिएको छ । अफगान ताालिवानले विरोधीहरूविरुद्ध कुनै बदला नलिने प्रतिवद्धता गरे पनि आन्तरिकरूपमा उनीहरूले अमेरिका र नेटो सेनालाई सहयोग गरेका अफगानहरूको खोजी गरेका पाइएको हो । संयुक्त राष्ट्रसंघको आतङ्क–आँकलन सल्लाहकारहरूद्वारा प्रदान गरिएको एएफपीले भेटेको प्रतिवेदनले…